nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लिटल स्टार र कुलेखानी जुनियर बिच बराबरी

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलको फाखेलचौरमा गाउँपालिका स्तरिय बडा दशै फुटबल कप २०७५ बाट सुरु भएको छ । आज भएको पहिलो खेलमा लिटल स्टार युवा क्लब ए र कुलेखानी जुनियर क्लब बिच खेल भएको थियो । दुबै क्लबले १-१ गोलको प्राप्त गरि बराबरीमा खेल सकिएको छ । नवलालिमा युवा क्लब फाखेलको आयोजनामा बिगतका वर्षहरुमा झै यस वर्ष पनि आज देखि गाउँपालिका स्तरीय फुटबल कप सुरु भएको हो । आजबाट सुरु भएको उक्त फुटबल कपमा इन्द्रसरोवर गाउँपालिका भरका १७ वटा टिमको साहभगिता रहेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।