Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरका स्थानीय तहलाई २ अर्ब ८५ करोड (कुन स्थानीय तहलाई कति बजेट ?)

आर्थिक वर्ष २०७५/०७६ लागि मकवानपुरका दश स्थानीय तहका लागि २ अर्ब ८५ करोड ९७ लाख रुपियाँ बजेट विनियोजन भएको छ । मकवानपुरका स्थानीय तहमा वित्तिय समानिकरणतर्फ १ अर्ब १९ करोड ५३ लाख र सशर्ततर्फ १ अर्ब ६६ लाख ४४ लाख रुपियाँ विनियोजन भएको  छ । 

मकवानपुरमा सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाले ८४ करोड ७७ लाख र सबैभन्दा कम ईन्द्रसरोबर गाउँपालिकालाई १२ करोड ८७ लाख रुपियाँ विनियोजन भएको छ । 

हेर्नुहोस् मकवानपुरका स्थानीयतहरुले पाउने बजेटः



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif