Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

भिडियोमा जम्दै मोडल मोनालिसा, सार्वजनिक भयो 'कुराहरू खेल्छन'

काठमाडौँ- गायक सुबास खत्रीको कुराहरु खेल्छन बोलको गीत सार्बजनिक गरिएको छ । जबजब कोइ मानिस प्रेममा पर्छ तब उसको मनमा आफ्नो प्रेमी अथवा प्रेमिकाको बारेमा विभिन्न कुराहरु खेल्न थाल्छन ।

यस्तै सन्दर्भलाई यस गीतले प्रस्तुत गर्न खोजेको छ । यस गीतमा शब्द संगीत हरि खत्रीको रहेको छ भने प्रविन डंगोलले यसलाई एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा सुबाश र मोनालिसाको अभिनय रहेको छ । गीतलाई छायांकन शिशिर पोखरेल ले गरेका छन भने सम्पादन र निर्देशन युबराज खत्रीको रहेको छ ।