nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बाबुराम भट्टराईलाई पोखरामा जुत्ता प्रहार

BBRM-1481184084.jpg

नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ । पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा २३याँ शक्ति नेपालका केन्द्रीय संयोजक डा।बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ । पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा बिहीबार भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको हो ।

जुत्ता प्रहार गर्ने कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराई अर्थशास्त्र विषयका एम।ए।का विद्यार्थी हुन् । कार्यक्रममा डा।भट्टराई बोल्दै गर्दा सञ्जीवले जुत्ता प्रहार गरेका थिए ।भट्टराई बोलिरहेका बेला पछाडि बसेका सञ्जिवले बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाए । मञ्चमा बोलिरहेका बाबुरामले भने आफ्ना कार्यकर्तालाई कालो झण्डा देखाउनेलाई केही नगर्न निर्देशन दिए ।

उनले कालो झण्डा र गाली तथा मुर्दाबादका नारा कति सुनियो सुनियो, यसले केही फरक पर्दैन भनेका थिए । लगतै सञ्जीवले जुत्ता प्रहार गरेका थिए । उनले प्रहार गरेको जुत्ता मञ्चसम्म भने नपुगेकाले पूर्वप्रधानमन्त्री डा। भट्टराईलाई नलागेको प्रत्यक्षदर्शीले बताएका छन् । डा।भट्टराईमाति जुत्ता प्रहार भएपछि नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीहरुले जुत्ता प्रहार गर्ने सञ्जीवलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । जसक्रममा सञ्जिवमाथि हातपात समेत भएको छ । र, उनको कान र नाकमा सामान्य चोट लागेको छ ।

सञ्जिवलाई अहिले वडा प्रहरी कार्यालय बगरमा राखिएको छ । उनीमाथी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले जानकारी दिए । प्रहरीलाई दिएको बयानमा उनले आफूले आक्रोशमा आएर कालोझण्डा देखाएको बताएको छन् । मंसीरमा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको हो ।

जुत्ता प्रहार गर्ने कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराई अर्थशास्त्र विषयका एम।ए।का विद्यार्थी हुन् । कार्यक्रममा डा।भट्टराई बोल्दै गर्दा सञ्जीवले जुत्ता प्रहार गरेका थिए । भट्टराई बोलिरहेका बेला पछाडि बसेका सञ्जिवले बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाए । मञ्चमा बोलिरहेका बाबुरामले भने आफ्ना कार्यकर्तालाई कालो झण्डा देखाउनेलाई केही नगर्न निर्देशन दिए ।