Wednesday, 26th August, 2026
वि.स.

प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन क्षेत्र निर्धारण ( हेर्नुहोस् विवरण सहित)

निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको विवरण सार्वजनिक गरेको छ ।

१८ असोजमा सूचना प्रकाशित गरी विर्नाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्रको विवरण सार्वजनिक गरेको हो । यस अघि निर्वाचन क्षेत्र निर्धारण आयोगले नयाँ संरचना अनुसार निर्वाचन क्षेत्र निर्धारण गरेको थियो ।

निर्वाचन क्षेत्रको विवरणः

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif