thahatimes-ad-thekka-1731652826.jpg
Wednesday, 22nd January, 2025
वि.स.

नौ महिनापछि फरार अभियुक्त पक्राउ

लेनदेन मुद्दामा एक बर्ष कैद सजाय तोकीएका मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का मोदनाथ न्यौपाने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरल े न्यौपानेलाई उनको घर छेवैबाट पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत मकवानपुरलले २०७२ चैत्र १२ गते लेनदेन मुद्दामा बस्नेतलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । 

न्यौपानेलाई कैद भुक्तानीका लागि २६ मंसीरमा कारागार कार्यालय भिमफेदी पठाईएको जिल्ला प्रहर िकार्यौलय मकवानपुरले जनाएको छ ।