Friday, 30th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

चोखो मायामा यस्तो छ, सरिताको अभिनय [हेर्नुहोस् भिडियोसहित]

‘चोखो माया’ सार्वजनिक भएको छ । सताशंकरकै लय र शब्दमा सजिएको गीत सन्तोस सुनामले एरेन्ज गरेका विष्णु सताशंकरको गीत सार्वजनिक भएको हो । 

वियोगान्त प्रेमकथामा आधारित गीतको म्युजिक भिडियो भने हाइलाइट्स नेपालले बजारमा सार्वजनिक गरेको हो । सो गितको म्युजिक भिडियो त्रिपक्षिय प्रेम सम्वन्धमा आधारित रहेको छ । म्युजिक भिडियोमा धादिङकी सरिता पुरीले अभिनय गरेकी छिन् । उनलाइ विष्णु सताशंकर र रबिन शाहीले साथ दिएका छन् ।

भिडियो हेर्नुहोस्

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg