Sunday, 11th April, 2021
वि.स.

चोखो मायामा यस्तो छ, सरिताको अभिनय [हेर्नुहोस् भिडियोसहित]

‘चोखो माया’ सार्वजनिक भएको छ । सताशंकरकै लय र शब्दमा सजिएको गीत सन्तोस सुनामले एरेन्ज गरेका विष्णु सताशंकरको गीत सार्वजनिक भएको हो । 

वियोगान्त प्रेमकथामा आधारित गीतको म्युजिक भिडियो भने हाइलाइट्स नेपालले बजारमा सार्वजनिक गरेको हो । सो गितको म्युजिक भिडियो त्रिपक्षिय प्रेम सम्वन्धमा आधारित रहेको छ । म्युजिक भिडियोमा धादिङकी सरिता पुरीले अभिनय गरेकी छिन् । उनलाइ विष्णु सताशंकर र रबिन शाहीले साथ दिएका छन् ।

भिडियो हेर्नुहोस्

 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)