Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट [हेर्नुहोस् भिडियो ]

लोक दोहोरी गित ‘चित्लाङ जाने रोड’ एल्बम सार्वजनिक भएको छ । मकवानपुर थाहानगरका रुपचन्द्र सापकोटा र कमल वलीको स्वरमा क्या राम्रो चित्लाङ जाने रोड, संगसंगै घुम्न जाऊँ ए सानु पालुङ शिखरकोट बोलको  उक्त गितको लय रुपचन्द्र सापकोटाको रहेको छ । गितका लागि थाहा कला केन्द्रको विशेष सहयोगी रहेको छ ।  

गितको छायाँङ्कन युवराज खत्रीको रहेको छ भने सम्पादन मच्छेयनारायण श्रेष्ठको रहेको छ । राम गौतमको निर्देशनमा बनेको म्युजिक भिडियोको पी.एन.पी मिडिया प्रालिले निर्माण गरेको हो ।

हेर्नुहोस् भिडियो:

 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०