nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कार्कीलाई कालोमोसो दल्नुको कारण यस्तो दिए माआवादी प्रवक्ता प्रकाण्डले (अडियो सहित)

prakanda-1482462056.jpg

काठमाडौं – नेकपा (माओबादी)का प्रवक्ता तथा पार्टी स्थाइ समिति सदस्या खड्गबहादुर विक ‘प्रकाण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि जनकारबाही गरिएको दावी गरेका छन् । रातोपाटी डटकमसँग कुरा गर्दै उनले लोकमानसिंह कार्की आफै भष्ट्रचारीहरुको संरक्षक रहेकोले कालोमोसो दलेर कारबाही गरिएको बताए ।
लोकमानसिंह कार्की जनबिरोधी, तस्कर, राष्ट्रघाती रहेको भन्दै नेकपा (माओवादी) लेयसअघि नै कारबाही गर्न खोजेपनि अहिले कारबाहीमा परेको उनले बताए ।

अदालतमा परेको मुद्धामाथि जवाफ दिन कार्की सर्वोच्च अदालत पुगेका बेला नेकपा (माओबादी)का कार्यकर्ताहरु प्रकाश शाही र चन्द्र बुढामगरले कालोमोसो दलेका हुन् । शाही र बुढालाई अहिले प्रहरी हिरासतमा राखिएको छ । राताेपाटीबाट

सुन्नुहाेस अडियाे