nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उच्च अदालतको आदेशः २५ मीटर भत्काउन रोक्न नपर्ने

हेटौंडामा भइरहेको २५ मीटर सडक फराकिलो पार्ने कार्य नरोक्न उच्च अदालत पाटन, हेटौँडाले आदेश जारी गरेको छ ।

तत्काल रोक्नको लागि २५ मिटर क्षेत्रका वासिन्दाले दिएको रिट निवेदनको उपर उच्च अदालत पाटन, हेटौँडाका न्यायधिसहरु बाबुराम रेग्मी र नागेन्द्रलाभ कर्णले आदेश जारी गर्दै तत्काल घर भत्काउन रोक्न नपर्ने भएको हो ।

रोक्नका लागि ९ जनाले दिएको छुट्छुटै रिट निवेदनको अनुसार भनेका छन् । फैसलापछि सडक डिभिजनले अब के गर्छ भन्ने विषयले चर्चामा छ ।