nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राजु बिरहीको एउटा कुराले करिश्मा ढकाल मायामा (भिडियो सहित)

युवा सर्जक मोडेल तथा लोक गायक राजु बिरहिको लोक दोहोरि गितमा चर्चा बतुल्ने क्रम जारी छ। पछिल्लो समयमा समयमा एउता कुरा भन्ने बोलको गित रिलिजले उनको चर्चा झन बढाएको हो  ।

पश्चिम नेपालको भाकामा ब्यस्त रहेका बिरहिले पछिल्लो समयमा लगातार दुई काथे दोहोरी भाका बजारमा लगतै पस्केका छ्न। काथे दोहोरी गित कदम छाँया को अपार सफलता सङै उनको यो दोस्रो काथे दोहोरी भाका हो। दर्जनौ पशिचमी गित गरिसकेका बिरहिलाई आखिर किन तान्यो त काठे दोहोरीको मोहले भनेर सोद्धा उनले हास्दै जबाफ दिए : म काथे दोहोरी गित सुन्दै हुर्केको मान्छे तर पछि कसरी कसरी पश्चिमी दोहोरीको मोह बध्यो थाहै भएन, अब भने काथे र पश्चिमी दुबैलाई निरन्तरता दिदै जान्छु।  

प्रतिमा अर्याल र लोकेन्द्र घर्तीको संयुक्त प्रस्तुती रहेको उक्त काथे दोहोरी गित एउता कुरामा आवाज प्रतिमा अर्याल र राजु बिरहीको छ ।राजु बिरही द्वारा नै शब्द र संगीत गरिएको उक्त गितमा अभिनय पनि अहिलेकि चर्चित अनि ब्यस्त मोडेल करिश्मा ढकाल र राजु बिरही स्वयंको नै रहेको छ । करन चैसिरले क्यामेरा कैद र रबिन थापाले निर्देशन गरेको उक्त भिडियो आशिष म्युजिक प्रालिबाट बजार ब्यबस्थापन गरिएको हो। 

हेर्नुहोस् भिडियो:

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)