nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कडा सुरक्षा व्यवस्थाका साथ भत्कदैछ हेटौडाका संरचना !

कडा सुरक्षा व्यवस्थाका साथ् आज देखि हेटौडाका संरचनाहरु भत्काउन सुरु गरिएको छ | २५ मिटर भित्र पर्ने घरटहरा भत्काउन सडक डिभिजनले दिएको म्याद हिजो माघ ३ गते सकिएपछी आज बाट संरचना भत्काउन सुरु गरिएको हो 

जील्ला प्रहरी कार्यालय मकवानपुरबाट उलेख्य प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको  डी एस पी बामदेव गौतमले जानकारी दिनुभयो |

मकवानपुरका राजनैतिक दल,मकवानपुर उद्योग बाणिज्य संघ तथा हेटौडा बसोबास संरक्षण समिति लगायतले हिजो हेटौडा बजार बन्द गरेर बिरोध सभा गरेका थिए |

आज जे परे पनि स्वीकार गर्ने र भत्काउने बिरुद्ध प्रतिकारमा उत्रिने चेतावनी मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष तथा हेटौडा बसोबास संरक्षण समितिका संयोजक राजकुमार न्यौपानेले बताएका छन् |  हेटाैंडाखबरबाट