palung-campus-1612448275.jpg
Friday, 5th March, 2021
वि.स.

थाहा गोल्डकपः ग्याङस्टार र इन्द्रसरोवरबीचको भिडन्त (हेर्नुहोस् फोटो फिचर)

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा सम्पन्न ‘थाहा गोल्ड कप २०७७’ को फाइनल खेलमा ग्याङ स्टार क्लब कैलाश गाउँपालिका विजयी भएको छ । 

इन्द्रसरोवर गाउँपालिका फुटबल टिम र ग्याङस्टार बीच भएको प्रतिस्पर्धामा ग्याङ स्टारले गरेको एक गोल निै निर्णयक भएको थियो । इन्द्रसरोवरले एक गोल पनि गर्न सकेन । 

हेर्नुहोस दुई पक्षबीचका स्पर्धा फोटो फिचरः


 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)